अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एपेक समिटको शीर्ष गोलमेच बैठकका क्रममा निदाएको अवस्थामा देखिएका छन्।
आज बिहान सुरु भएको सम्मेलनको गोलमेच बैठकमा ट्रम्प निदाएको दृश्य देखिएपछि सहभागीहरूबीच हाँसो फैलिएको थियो।