काग्रेसले संसद चल्न दिने प्रधानमन्त्री दाहालको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद् सहज ढंगले चल्ने विश्वास ब्यक्त गर्नु भएको छ ।आजको मन्त्रिपरिषद्को बैठकमा संघीय संसदमा जारी अवरोधको विषयमा छलफल हुदाँ उहँले सो कुरा बताउनु भएको हो । नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै ,यस विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने माग राखेर संसद अबरुद्ध गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज काग्रेसले संसद् सहज ढंगले चल्न दिने विश्वास ब्यक्त गर्नु भएको हो ।