नेपाल उद्योग परिसंघले एक विज्ञप्तीजारी गर्दै पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेसँग सीएन आईन पर्यटन समितिसँग छलफल गरेको छ । छलफलमा पर्यटन क्षेत्रको विकासमा काम गर्ने र सुधारकालागि युरोपसँगको सिधा हवाई सम्पर्क पुन: स्थापित गरिनु पर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिर्दै प्रतिबद्धता जनाएको छ । पर्यटनमन्त्री र सीएन आईन पर्यटन समितिसँग छलफल गरिएको विज्ञप्तीमा लेखिएको छ ।



















