कालीमाटी तरकारी बजारमा मुस्ताङबाट ल्याइएको स्याऊ

कालीमाटी तरकारी बजारमा मुस्ताङबाट ल्याइएको स्याऊको कार्टुन ट्रकबाट झार्दै।यो स्याऊ बजारमा २५०( ३०० सम्ममा विक्री हुनेछ।चिनीयाा झै उच्च प्रविधि प्रयोग गरि यो उत्तपादन गरिएको छैन।त्यसैले यो चिनियाँ स्याऊ झै राम्रो भने देखिँदैन।पौष्टिक लाभको दृष्टिले भने राम्रो रहेको विज्ञको भनाइ रहेको छ।मुस्ताङबाट २ दिनमा स्याऊ काठमाडौं आइपुगेको व्यापारीले बताएका छन्। तस्बीर ,शब्द ( रामहरि पौडेल।