गाजामा प्यालेस्टिनी विद्रोहीहरूले बन्धक बनाएका इजरायलीहरूका आफन्तहरूको समूहले जेरुसेलममा संसदीय समितिको बैठकमा बाधा पुर्याए काछन । सांसदहरूले आफ्ना प्रियजनहरूलाई मुक्त गर्न थप प्रयास गर्न आग्रह गरेकाछन ।नोभेम्बरमा युद्धविरामको क्रममा अन्यलाई रिहा गरिएको बावजुद लगभग ज्ञघण् जना अझै पनि बन्दीछन्।





















