त्रिभुवन विश्वविद्यालय (त्रिवि)को २०औँ उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्रा.डा.बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले आज बिहिबार नियुक्त गरेका हुन् ।