भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा छ । गृह मन्त्रालयले जारी गरेको सूचनाका अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल(ईद) फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।