इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३५ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ। खेल साँझ ७:४५ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।
दिल्ली यस सिजन ७ मध्ये ३ खेल जितेर छैटौं स्थानमा छ । यता हैदराबाद ६ मध्ये ४ खेल जितेर ८ अंकसहित शीर्ष ४ मा छ ।


















