पोखराले टस जित्यो

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

टीयू मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन् ।