बागमती, ८ साउन स् नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसंिह लामा तामाङ बागमती प्रदेशको मुख्यमन्त्रीमा नयिुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संवधिानको धारा १६८ को उपधारा २ बमोजमि लामालाई मुख्यमन्त्रीमा नयिुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेस र नेपाल कम्युनष्टि पार्टी एमाले का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहति लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थयिो ।
मुख्यमन्त्री शालकिराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संवधिानको धारा १६८ को उपधारा २ बमोजमि सरकार गठनका लाग िआज साँझ ५ बजेसम्मको समय तोकर दाबी पेस गर्न आह्वान गर्नुभएको थयिो ।
नवनयिुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोल िबहिान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । भोल िनै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रपिरषिद् गठन गर्ने तयारी गर्नुभएको कांग्रेस संसदीय दलका सचेतक गोवन्दिप्रसाद लम्सालले बताउनुभयो ।


















