बहुमतले पारित सुदूरपश्चिम प्रदेश सरकारको बजेट

सुदूरपश्चिम प्रदेशका चालु आर्थिक वर्ष ८०८१/८२ को बजेट बहुमतले पारित भएको छ ।राज्यमन्त्री बहादुर सिंह थापाद्वारा पेस गरेको आइतबार प्रदेश सभाबाट ३१ अर्ब ६२ करोड बराबरको बजेट पारित गरेको ओ। छलफलका क्रममा बजेटमा सत्तारूढ दलकै प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएका थिए तर आइतबार भने बजेट बहुमतले पारित भयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले विपक्षमा मतदान गरे ।