प्रचण्डले बोलाएको बैठक बानेश्वरमा जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक नयाँ बानेश्वरमा जारी छ ।
दाहालको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।बानेश्वरस्थित प्रचण्डको कार्यकक्षमा प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।