भाषण कला सिक्न चाहनेहरुका लागी मिडिया ठाँटी प्रा. लि. ले निःशुल्क प्रशिक्षण दिने भएको छ !

आउदो २७ गते शनिबार नेपाल टेलिभिजनका संयोजक गोबिन्द धिताल बाट भाषण कला प्रशिक्षण दिन लागेको मिडिया ठाँटी प्रा. लि. दामोदर भट्टले जानाकारी दिनु भयो ! कार्यक्रमका लागी २०० जना ले निःशुल्क तालिम लिन सक्ने पनि उहाँले जानाकारी दिनु भयो । उक्त प्रशिक्षण यही पौस २७,२८ र २९ गरी ३ दिन संचालन हुनेछ ।त्यसकोलागि मिडिया ठाँटि प्रा.लिको कार्यालय बालाजु–१६, .सम्पर्क गर्न निम्मन नम्बर ९८६३३१७१६३÷९८१५६६८४७ रहेको पनि उहाँले जानाकारी दिनु भयो ।