प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेएको छ ।
बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेको हो । बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।


















