विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन् ।
सो रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।