दोलखा, जिरी नगरपालिका-८ होसिङंगा बस्ने ८२ वर्षीया रेवती खत्री सोही नगरपालिका-३ खोल्मेस्थित खोल्मे खोलामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । चितवन, इच्छाकामना गाउँपालिका-६ कालीखोला त्रिशुली नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















