नेपाली कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा महामन्त्री गगन थापालाई महामन्त्री बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ ।
मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन माग गर्दै नाराबाजी गरेका हुन् । संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले नयाँ नेतृत्व चयन गर्न दबाब दिइरहेका छन् ।




















