skip this वडा नं १६ बालाजु च:मती

गगन र विश्वलाई निष्कासन गरेपछि भृकुटीमण्डपमा देउवाविरुद्ध नाराबाजी

विशेष महाधिवेशनपक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि पार्टीले कारबाही गरेपछि भृकुटीमण्डपमा नाराबाजी सुरु भएको छ । सभापति शेरबहादुर देउवाविरुद्ध चर्को रूपमा नाराबाजी गर्दै उनीहरूले सभापतिमा गगन थापालाई निर्वाचित गरेर अगाडि बढ्न माग गरेका छन् ।

विशेष महाधिवेशनबाट आजै राति ८ बजेदेखि नेतृत्व चयनको लागि निर्वाचन हुँदै छ ।