कांग्रेसको चुनाव चिह्नलगायत विषयमा छलफल गर्न पदाधिकारीसहित गगन आयोग जाँदै

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी चुनाव चिह्नलगायत विषयमा छलफल गर्न आज निर्वाचन आयोग जाने भएका छन् ।

आयोगले छलफलका लागि बोलाएपछि दिउँसो २ बजे जान लागेको स्रोतले जनाएको छ ।