इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिए

अमेरिकी र इजरायली क्षेप्यास्त्रको आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी, खामेनी की छोरी, नाति र ज्वाइँ मारिएका छन्। तेहरानको शहरमा रहेको खामेनीको मुख्यालय नजिकै गरिएको आक्रमणले इरानको प्रतिरक्षालाई मात्र ध्वस्त पारेको छैन यस्ले प्रत्यक्ष रूपमा शासन परिवर्तनको आधार् पनि तयार् गरेको छ।