पुल्चोकको दाउरा थकालीमा आगलागी

पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।

आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए । थप विवरण आउन बाँकी छ ।