नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँमा र्याली निकालेको छ। कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिसँग प्रगति – श्रमिकसँग समृद्धि नारासहित मे दिवस २०८३ को अवसरमा शुक्रबार र्याली निकालिएको हो।
भृकुटीमण्डपबाट सुरु भएको र्याली सुन्धारा, रत्नपार्क हुँदै प्रज्ञा भवनसम्म पुगेको हो।


















