सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभाामुख डोलप्रसाद (डीपी)अर्याल ले कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि बोलाएका छन्।

वैशाख २८ गते बस्ने संसद् बैठक र राष्ट्रपति रामचन्द्र पौडेल ले गर्ने संघीय संसद्को संयुक्त बैठक सम्बोधनको तयारीबारे छलफल गर्न बैठक आह्वान गरिएको सभामुख सचिवालयले जनाएको छ।