जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच भेटवार्ता भएको छ । राणाले शाहसँगको भेट फलदायी रहेको बताएका छन्।भेटमा भएको छलफलबारे भने उनले केही खुलाएका छैनन्।