प्रधानमन्त्रीले शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।