दानबहादुर कार्की कानुनी उपचारको बाटोमा जाने तयारीमा छन्। मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेपछि उनले सर्वाेच्च अदालत जाने प्रक्रिया अघि बढाएका हुन्।