तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।