राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौँ केन्द्रित प्रदर्शनअन्तर्गत रास्वपाले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको हो ।