साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री जाने

प्रधानमन्त्री केपी शर्मा ओली साफ च्याम्पियनसिपको फाइनल खेल हेर्न जाने भएका छन् । साँझ साढे ६ बजे सुरु हुने फाइनल खेल अवलोकन र पुरस्कार वितरणका लागि प्रधानमन्त्री ओली रंगशाला जान लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।