आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् ।
उनले चीन भ्रमणमा जानुअघि छलफल गर्न लागेको हो ।प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । ‘सरकारको टोली १७ गते चीन जान लागेको हो ।प्रधानमन्त्री ओलीले पछिल्लोपटक सत्ता सम्हालेको १०० दिनसम्म पनि भारतबाट भ्रमणको निम्तो नआएपछि चीन भ्रमण जाने भएको हो ।


















