सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले दिए राजीनामा

सर्बियाको नोभि साद रेलवे स्टेशन नोभेम्बरमा भत्केपछि सोही बिषयलाई लिएर त्यहाँ प्रदर्शनहरु भएका छन । प्रदर्शनकारीले प्रधानमन्त्री मिलोस भुसेभिकले राजीनामा मागेका थिए । प्रदर्शनहरु बढ्दै गउ पछि तनावको बीचमा सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले आज राजीनामा दिएका छन । यद्यपि नयाँ सरकार नआएसम्म उनी कामचलाउ प्रम भने रहनेछन् ।