नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तननेपाल एयरलाइन्सले तीन दिनका लागि बेङ्लोर उडान तालिका परिवर्तन भएको छ । एयरलाइन्सले ६, ११ र १३ फेब्रुअरीका लागि काठमाडौँ–बेङ्लोर–काठमाडौँ सेक्टरको उठान तालिका परिवर्नत गरेको हो । विशेष कारणबस एयरलाइन्सलाई दिइने सूचना अनुसार तालिका परिवर्तन गर्नुपरेको एयरलाइन्सले जनाएको छ ।



















