प्रतिनिधिसभामा निकासी पैठारी नियमन विधेयक, २०८१ पेस भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विधेयक सदनमा पेस गरेका हुन् ।
विधेयकमाथि अहिले सदनमा सैद्धान्तिक छलफल चलिरहेको छ ।