गभर्नर पौडेलवरिुद्धको सर्वोच्चमा रीट दर्ता

 

१३ जेठ, काठमाडौं । नवनयिुक्त गभर्नर विश्वनाथ पौडेलवरिुद्ध परेको रिट सर्वोच्च अदालतमा मंगलबार दर्ता भएको छ । पौडेलको नयिुक्ती बदरको माग गर्दै परेको रिटमा बुधबारका लागी सुनुवाइ तोकीएको छ ।

अधविक्ताहरू अनन्तराज लुइँटेल, वीशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नयिुक्ती कानुनसम्मत नरहेको भन्दै खारेजीको माग गर्दै रिट निवेदन दिएका हुन् ।

 

उनीहरूले पौडेललाई गभर्नर नयिुक्त गर्ने सीफारी र नयिुक्ती दुवै गैरकानुनी रहेको दावी गरेका छन् ।