राप्रपा र रास्वपा ले गरे  प्रतिनिधिसभाको बैठकमा अवरोध

 

 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि उनीहरूले विरोध जनाएका हुन् ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै दुई पार्टीले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् ।