नागरिक उन्मुक्ति पार्टी नेपालले बुझ्यो दल दर्ताको प्रमाणपत्र

नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहेको यो दल आयोगमा दर्ता भएको हो ।

रेशम चौधरी, कबीर साेप लगायतकाले बुधबार आयोग गएर पार्टी मान्यताको प्रमाण पत्र बुझेका छन् ।