यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

निर्णयअनुसार सरकारले विद्युत् नियमन आयोगलाई साउथ एसिया इनफ्रास्ट्रक्चर रेगुलेसनको सदस्यता दिन स्वीकृति प्रदान गरेको छ ।

cabinet-1764067711.jpg

cabinet-1-1764067711.jpg