सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् । उनीहरुबीच भोलि एकता हुनेछ । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ ।
सायमी आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् । चुनावको केही समय अगाडि उनी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।
उनीहरुबीच भोलि एकता हुनेछ । एकता सभा भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा राखिएको छ ।




















