skip this वडा नं १६ बालाजु च:मती

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् । पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो ।