सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ बाट अबुल हुसैन अनसारी प्रतिनिधिसभा सदस्यको उमेदवार बनेका छन् ।
नेपाली कांग्रेस पार्टी परित्याग गरी हुसेन एमालेमा गएर टिकट लिएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट ‘ग्रिनसिग्नल’ पाएसँगै कांग्रेस परित्याग गरेका थिए ।



















