आजको कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडा ठूलो भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल० प्रतिकिलो रु ३०, गोलभेँडा सानो टनेल० प्रतिकिलो रु ५०, गोलभेँडा सानो भारतीय० प्रतिकिलो रु ३५, गोलभेँडा सानो तराई० प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु २५, आलु रातो भारतीय० प्रतिकिलो रु २६ र प्याज सुकेको भारतीय० प्रतिकिलो रु ३८ रहेको छ ।

यसैगरी, गाजर लोकल० प्रतिकिलो रु ५०, गाजर ९तराई० प्रतिकिलो रु ४०, बन्दा लोकल० प्रतिकिलो रु ४५, बन्दा नरिबल० प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली स्थानीय ज्यापू० प्रतिकिलो रु ४५, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला लोकल० प्रतिकिलो रु १५, सेतो मूला हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ८० र भन्टा डल्लो प्रतिकिलो रु ८५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ४०, घिउ सिमी लोकल० प्रतिकिलो रु ५०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, घिउ सिमी राजमा प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ९०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी लाम्चो० प्रतिकिलो रु १५, हरियो फर्सी डल्लो० प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ६०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ४०, चमसुर प्रतिकिलो रु ५०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ४५, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १२०, च्याउ डल्ले० प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।ब्रोकाउली प्रतिकिलो रु ४०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ३००, रातो बन्दा प्रतिकिलो रु ७०, जिरीको साग प्रतिकिलो रु ६०, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १७०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ ।