दक्षिण लेबनानमा इजरायली आक्रमण, ५ जनाको मृ#त्यु

दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

उक्त आक्रमणमा कम्तीमा ९ जना घाइते भएका छन् भने धेरै घरहरू र एक विद्यालय भवनमा गम्भीर क्षति पुगेको बताइएको छ ।