यी हुन् १० विषयगत र २ संयुक्त समितिका प्रस्तावित सभापतिहरू (सूची)

प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत र २ वटा संयुक्त समितिका सभापतिहरूको नाम टुंगो लागेको छ । बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो ।

समितिमा रहने सदस्यहरू यसअघि नै टुंगो लागिसकेको छ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय विषयगत समिति रहेका छन् । राष्ट्रिय सभा अन्तर्गत चार वटा संसदीय विषयगत समिति रहन्छन् । ती समिति यसअघि नै गठन भइसकेका छन् ।

यी हुन् समितिका सभापतिहरू :

673416689_951688130786253_4697081752152360304_n