अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तानका लागि प्रस्थान गर्ने बताइएको छ। जेडी भान्स मंगलबार अमेरिकी समय अनुसार बिहान हुने बेलासम्म प्रस्थान गर्ने बताइएको छ ।
अमेरिका र इरानका प्रतिनिधिहरूबीचको वार्ताको दोस्रो चरण बुधबार इस्लामाबादमा हुने तय भएको छ। तर, इरानले यस वार्तामा सहभागी हुनेबारे अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन।


















