संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीन वर्षअघि सोही क्षेत्रमा पेट्रोल बम प्रहारसम्बन्धी घटनामा संलग्नताको आशंकामा उनलाई सोधपुछका लागि होल्ड गरिएको प्रहरीले जनाएको छ।