नेपाली कांग्रेसका सांसद निश्कल राईले आज पनि प्रधानमन्त्री सदनमा नआए विरोध जारी रहने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सदनलाई चिया चौतारी होइन, विश्वविद्यालय जस्तो हुनुपर्ने बताएका छन्।
साथै, प्रधानमन्त्री आज सदनमा आएर जवाफ दिने विश्वास पनि उनले व्यक्त गरेका छन्।


















