सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष विष्णु पौडेललाई २० दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेकाे छ ।
विशेष अदालतमा म्याद थपको बहसका क्रममा विभागले २० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको हो ।
बहस जारी छ ।