प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजेका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।