साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा तोलामा ४०० रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै आज चाँदी पनि तोलामा ९० ले घटेर प्रतितोला मूल्य चार हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















