नेपाली कांग्रेसका नेता डा सुनीलकुमार शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । काठमाडाैंमा जारी १५ औँ महाधिवेशनमा शर्माले महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।